काठमाडौँ– कृषि सामग्री कम्पनी प्रशासन सेवा तर्फको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। आज (मंगलबार) लोक सेवा आयोगले कृषि सामग्री कम्पनी प्रशासन सेवा तर्फको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
आयोगले एक सूचना जारी गर्दै कृषि सामग्री कम्पनीको प्रशासन सेवाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।
सामग्री कम्पनी लिमिटेडको विज्ञपन नम्बर ३९-४०/०८१-८२ (खुला र मधेशी) र विज्ञपन नम्बर ४१-४२/०८१-८२ (खुला र महिला) सहायक द्वितीय श्रेणी, प्रशासन र प्राविधिक सेवा, विविध र कृषि समूह, सहायक (कम्प्यूटर) र सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको हो।
![]()