लोक सेवाद्धारा कृषि सामग्री कम्पनीको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-06-07
  • 17:14:39
  • आइतबार,जेठ २४, २०८३
  • लोक सेवाद्धारा कृषि सामग्री कम्पनीको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    लोक सेवाद्धारा कृषि सामग्री कम्पनीको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– कृषि सामग्री कम्पनी प्रशासन सेवा तर्फको नतिजा सार्वजनिक भएको छ ।

    आज (सोमवार) लोक सेवा आयोगले एक सूचना जारी गरि कृषि सामग्री कम्पनीको प्रशासन सेवाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।

    कृषि सामग्री कम्पनी लिमिटेडको विज्ञपन नम्बर ३३/३८र०८१/८२ (खुला तथा समावेशी) सहायक द्वितीय श्रेणी, प्रशासन सेवा, प्रशासन समूह, सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।