लोक सेवाद्धारा इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन (नतिजासहित) - Chaitanya News
  • 2026-09-19
  • 23:31:46
  • शनिबार,आश्विन ०३, २०८३
  • लोक सेवाद्धारा इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

    लोक सेवाद्धारा इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

    काठमाडौँ– इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ।

    आज (आइतबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेका जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३४५/०८१-८२  (महिला) संघीय संसद सेवा, प्राविधिक समूह, रा.प.तृतीय श्रेणी, इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरिएको छ।