काठमाडौँ– सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन भएको छ । आज (शसक्रबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो।
सशस्त्र प्रहरी बल नेपालको वि.नं. ०१/०८१-८२ (खुला र समावेशी), सशस्त्र प्रहरी बल नेपाल सेवा, साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरिएको छ।

