लोक सेवाद्धारा लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन - Chaitanya News
  • 2026-07-24
  • 12:58:45
  • शुक्रबार,साउन ०८, २०८३
  • लोक सेवाद्धारा लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन

    लोक सेवाद्धारा लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन

    काठमाडौँ– लेखापाल पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

    कृषि विकास बैंक लिमिटेडको वि.नं १९–२०८१–८२ (खुला तथा समावेशी) लुम्बिनी प्रदेश, प्रशासन सेवा, तह ४, सहायक स्तर, लेखापाल पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो।