तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार नेपालले योजनाबद्ध विकासको लामो यात्रा तय गरिसकेको छ। हामीले अनेकौँ योजना बनायौँ, नीति लेख्यौँ, लक्ष्य निर्धारण गर्यौँ र समृद्धिका सुन्दर सपना देख्यौँ। तर आज पनि मेरो मनमा एउटा असहज प्रश्न उठिरहन्छ—यति धेरै योजना, यति धेरै बजेट र यति धेरै प्रतिबद्धताबीच अपेक्षित परिणाम किन प्राप्त हुन सकेन? के हामीसँग स्रोतको अभाव…