लोक सेवाद्धारा इञ्जिनियर पदमा उम्मेदवार सिफारिस (सुचीसहित) - Chaitanya News
  • 2026-07-23
  • 12:39:33
  • बिहिबार,साउन ०७, २०८३
  • लोक सेवाद्धारा इञ्जिनियर पदमा उम्मेदवार सिफारिस (सुचीसहित)

    लोक सेवाद्धारा इञ्जिनियर पदमा उम्मेदवार सिफारिस (सुचीसहित)

    काठमाडौँ– लोक सेवा आयोगले इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको छ।

    आज (मंगलबार) केन्द्रिय आयोगले एक सूचना जारी गदैं इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२७६-१७२७७/०८१-८२ ८१–८२ (खुला र आ.ज.) नेपाल इञ्जिनियरिंग सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा।प।तृतीय श्रेणी, इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ।