शाखा अधिकृतको द्वितीय चरणको परीक्षाका लागि भवन कायम (हेर्नूहोस् सूचना) - Chaitanya News
  • 2026-07-24
  • 12:53:09
  • शुक्रबार,साउन ०८, २०८३
  • शाखा अधिकृतको द्वितीय चरणको परीक्षाका लागि भवन कायम (हेर्नूहोस् सूचना)

    शाखा अधिकृतको द्वितीय चरणको परीक्षाका लागि भवन कायम (हेर्नूहोस् सूचना)

    काठमाडौँ– शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको परीक्षा भवन कायम भए छ। लोक सेवा आयोगले आज (सोमबार) एक सूचना जारी गर्दै शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको परीक्षा भवन कायम गरेको जानकारी गराएको हो।

    लोक सेवा आयोग, धनकुटा कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको वि।नं। १६७०१(१६७०७र०८१(८२ (खुला समावेशी),विभिन्न सेवा समूह, रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको परीक्षा भवन कायम गरिएको छ।