लोकसेवाद्धारा मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस (सुचीसहित) - Chaitanya News
  • 2026-07-25
  • 14:00:58
  • शनिबार,साउन ०९, २०८३
  • लोकसेवाद्धारा मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस (सुचीसहित)

    लोकसेवाद्धारा मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस (सुचीसहित)

    काठमाडौँ– फरेन्सिक मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ। आज (सोमबार) लोक सेवा आयोगले फरेन्सिक मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।

    आयोगले एक सूचना जारी गर्दै मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर  १७२००/०८०-८१  (खुला), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, फरेन्सिक मेडिकल उपसमूह, नवौँ तह, फरेन्सिक मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।