निजामती विधेयकमा ४३ सांसदले संशोधन प्रस्ताव पेश गरे - Chaitanya News
  • 2026-07-25
  • 14:07:30
  • शनिबार,साउन ०९, २०८३
  • निजामती विधेयकमा ४३ सांसदले संशोधन प्रस्ताव पेश गरे

    निजामती विधेयकमा ४३ सांसदले संशोधन प्रस्ताव पेश गरे

    काठमाडौँ– प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन्।

    प्रतिनिधि सभाबाट पारित हुँदा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी भएको खुलासा भएपछि राष्ट्रिय सभामा गएर अड्किएको छ।