काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।
आज (शुक्रबार) लोक सेवा अयोगले एक सूचना जारी गर्दै नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को वि।नं। ११४(१२१र०८०(८१ (खुला तथा समावेशी) सहायक स्तर, प्रथम श्रेणीको प्रशासन सेवाका विभिन्न समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो।