काठमाडौँ– कम्प्युटर इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन भएको छ ।
आज (शुक्रबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै कम्प्युटर इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३२८–१७३३३र(८१(८२ ९खुला समावेशी), विविध सेवा, रा।प। तृतीय श्रेणी, कम्प्युटर इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरिएको हो।
![]()
![]()