लोक सेवा आयोगद्धारा लेखापाल पदहरूको लिखित नतिजा प्रकाशन (नतिजासहित) - Chaitanya News
  • 2026-06-07
  • 19:26:54
  • आइतबार,जेठ २४, २०८३
  • लोक सेवा आयोगद्धारा लेखापाल पदहरूको लिखित नतिजा प्रकाशन (नतिजासहित)

    लोक सेवा आयोगद्धारा लेखापाल पदहरूको लिखित नतिजा प्रकाशन (नतिजासहित)

    काठमाडौँ– लेखापाल पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

    आज (बिहीबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै लेखापाल पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी गराएको हो ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को वि.नं.१०४(११३र०८०(८१ (खुला तथा समावेशी) सहायक स्तर प्रथम श्रेणीको प्रशासन सेवा, सामान्य प्रशासन लेखा समूह, प्रशासकीय सहायक र लेखापाल पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो।