लोक सेवा आयोगद्धारा वार्षिक कार्यतालिका सार्वजनिक (सूचनासहित) - Chaitanya News
  • 2026-06-07
  • 19:27:14
  • आइतबार,जेठ २४, २०८३
  • लोक सेवा आयोगद्धारा वार्षिक कार्यतालिका सार्वजनिक (सूचनासहित)

    लोक सेवा आयोगद्धारा वार्षिक कार्यतालिका सार्वजनिक (सूचनासहित)

    काठमाडौँ– लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक भएको छ । आयोगले आज (बिहीबार) २०८२–८३ को पदपूर्ति सम्बन्धी संशोधित वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो।

    आयोगले जारी गरेको सूचनामा विभिन्न सेवा र समूहको पदपूर्तिका लागि कार्यतालिका सार्वजनिक गरेको जनाएको छ।