मधेस प्रदेश लोकसेवाले माग्यो कर्मचारी (हेर्नुस् विज्ञापन) - Chaitanya News
  • 2026-04-25
  • 14:14:13
  • शनिबार,बैशाख १२, २०८३
  • मधेस प्रदेश लोकसेवाले माग्यो कर्मचारी (हेर्नुस् विज्ञापन)

    मधेस प्रदेश लोकसेवाले माग्यो कर्मचारी (हेर्नुस् विज्ञापन)

    काठमाडौं- प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिक/प्राविधिक) पदका लागि आवेदन खुलाइएको हो।

    प्रदेश निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ।

    न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।  आवेदन पुस २० गतेसम्म दिनुपर्नेछ।

    विस्तृत जानकारीका लागि हेर्नुस् विज्ञापन :नेपाल समय