अधिकृत पदको लिखित नतिजा प्रकाशन (नतिजासहित) - Chaitanya News
  • 2026-06-08
  • 08:02:38
  • सोमबार,जेठ २५, २०८३
  • अधिकृत पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

    अधिकृत पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

    काठमाडौँ– अधिकृत पदको लिखित नतिजा प्रकाशन भएको छ । आज ( मंगलबार) लोक सेवा आयोगले अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको हो।

    आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं  १७३१५-१७३१८/०८१-८२  (खुला तथा समावेशी), कृषि सेवा, खा।पो। तथा गु.नि. समूह, रा।प।तृतीय श्रेणी, खाद्य अनुसन्धान अधिकृत र सहायक पोषण अधिकृत पदको लिखित नतिजा प्रकाशन गरिएको छ।