लोक सेवा आयोगद्धारा अधिकृत पदको लिखित नतिजा प्रकाशन, २७ उम्मेदवार उत्तीर्ण (सुचिसहित) - Chaitanya News
  • 2026-06-08
  • 08:02:24
  • सोमबार,जेठ २५, २०८३
  • लोक सेवा आयोगद्धारा अधिकृत पदको लिखित नतिजा प्रकाशन, २७ उम्मेदवार उत्तीर्ण (सुचिसहित)

    लोक सेवा आयोगद्धारा अधिकृत पदको लिखित नतिजा प्रकाशन, २७ उम्मेदवार उत्तीर्ण (सुचिसहित)

    काठमाडौँ– अधिकृत पदको लिखित नतिजा प्रकाशन भएको छ । हिजो (सोमबार) साँझ लोक सेवा आयोगले अधिकृत स्तर तृतीय श्रेणी, पशु चिकित्सक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो।

    आयोगले अधिकृत स्तर तृतीय श्रेणी, पशु चिकित्सक पदको लिखित नतिजा प्रकाशन गर्दै २७ उम्मेदवार उत्तीर्ण भएको जानकारी दिएको छ।

    आयोगको, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३०८–१७३१२–०८१–८२ (खुला तथा समावेशी), कृषि सेवा, भेटेरिनरी समूह, रा.प.तृतीय श्रेणी, पशु चिकित्सक पदको लिखित नतिजा प्रकाशन गरिएको छ।