दुई संसदीय समितिको बैठक बस्दै,यस्ता छा् कार्यसूची - Chaitanya News
  • 2026-06-26
  • 04:12:30
  • बिहिबार,आषाढ ११, २०८३
  • दुई संसदीय समितिको बैठक बस्दै,यस्ता छा् कार्यसूची

    दुई संसदीय समितिको बैठक बस्दै,यस्ता छा् कार्यसूची

    काठमाडौँ– आज (बुधबार) दुई वटा संसदीय समितिको बैठक बस्दैछन् । जसअनुसार, बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल कार्यसूची रहेको छ ।

    त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ।