लोक सेवा आयोगद्धारा उपसचिव पदमा उम्मेदवार सिफारिस (सुचिसहित) - Chaitanya News
  • 2026-07-22
  • 23:52:38
  • बुधबार,साउन ०६, २०८३
  • लोक सेवा आयोगद्धारा उपसचिव पदमा उम्मेदवार सिफारिस (सुचिसहित)

    लोक सेवा आयोगद्धारा उपसचिव पदमा उम्मेदवार सिफारिस (सुचिसहित)

    काठमाडौँ– लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ।

    आज (मंगलबार) लोक सेवा आयोग, केन्द्रीय कार्यालयल एक सूचना जारी गर्दै उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२१०–०८१–८२ (आ.प्र.,) नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा।प। द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ।

    यस्तै आयोगले विज्ञापन नं. १७२११–०८१–८२ (खुला), १७२१२–०८१–८२ (पि.क्षे.) नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ।