नारायण एम.सी. सचिवमा बढुवा - Chaitanya News
  • 2026-09-20
  • 02:01:35
  • शनिबार,आश्विन ०३, २०८३
  • काठमाडौँ– हिजो (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक नारायण एम.सी.लाई उपमहालेखापरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ ।

    बढुवा समितिको बैठकले नारायण एम.सी.सहित घनश्याम पराजुली र इन्द्रप्रसाद आचार्यको नाम सिफारिस गरेको थियो।