यस्तो छ स्पेन भ्रमणबारे संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठसहित) - Chaitanya News
  • 2026-05-13
  • 15:00:46
  • बुधबार,बैशाख ३०, २०८३
  • यस्तो छ स्पेन भ्रमणबारे संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठसहित)

    यस्तो छ स्पेन भ्रमणबारे संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठसहित)

    काठमाडौँ– नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि राम्रो भएको बताएका छन्।

    आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।