‘कुलिङ अफ पिरियड’ हेरफेर गरिएको विषयमा छानबिन गर्न विशेष समिति घोषणा हुँदै - Chaitanya News
  • 2026-07-24
  • 11:18:52
  • शुक्रबार,साउन ०८, २०८३
  • ‘कुलिङ अफ पिरियड’ हेरफेर गरिएको विषयमा छानबिन गर्न विशेष समिति घोषणा हुँदै

    ‘कुलिङ अफ पिरियड’ हेरफेर गरिएको विषयमा छानबिन गर्न विशेष समिति घोषणा हुँदै

    काठमाडौँ– संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्न विशेष समिति घोषणा हुने भएको छ । ।

    आज (सोमबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले उक्त समिति गठन भएकोबारे औपचारिक जानकारी गराउने छन्।