आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 15:37:44
  • बुधबार,बैशाख ३०, २०८३
  • आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (शुक्रबार) दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ ।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

    उक्त विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची रहेको छ।