प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रिय सभामा टेबुल - Chaitanya News
  • 2026-07-23
  • 11:24:56
  • बिहिबार,साउन ०७, २०८३
  • प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रिय सभामा टेबुल

    प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रिय सभामा टेबुल

    काठमाडौँ– असार १५ गते आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट पारित भएको संघीय निजामती सेवा विधेयक, २०८० राष्ट्रिय सभामा टेबुल गरिएको छ। प्रतिनिधि सभाबाट पारित भएको सो विधेक राष्ट्रिय सभामा आज (बुधबार) टेबुल गरिएको हो ।

    राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १२४ को उपनियम (१)बमोजिम प्रतिनिधि सभाबाट प्राप्त सन्देश बैठकमा जानकारी गराएका हुन्।

    प्रतिनिधि सभामा उत्पत्ति भएको सो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिको संशोधनसहितको प्रतिवेदनसहित