Chaitanyakhabar
काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ वटा निर्णय गरेका हुन्।
पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै, युरियाको खपत घट्दै
आज प्रतिनिधि सभाको बैठक बस्दै, के छन् कार्यसूची ?
पोखरा महानगरपालिकाको बजेट पारित
आज यी स्थानमा भारी वर्षाको सम्भावना
पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सिर्जना पाण्डेका अनुसार आव २०८०–८१ मा दुई हजार मेट्रिक टन युरियाको माग गरिएको थियो। यसमध्ये एक हजार…
काठमाडौँ– आज (बिहीवार) बिहान ११ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकसिंहदरबारमा बस्ने भएको हो। आजको बैठकमा सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसपछि बैठक व्यवस्थापन कार्यतर्फ प्रवेश गर्ने संसद् सचिवालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला…
कास्की– पोखरा महानगरपालिकाको १९औँ नगर सभाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ। नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु। सात अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो। महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका…
तोमनाथ उप्रेती: मानव जीवन चेतनापूर्ण छनोटहरूको निरन्तर शृङ्खला हो। मानिसले आफ्नो जीवनमा के सोच्ने, के गर्ने, कस्तो व्यवहार अपनाउने र कस्ता सम्बन्धहरू निर्माण गर्ने भन्ने निर्णयहरू निरन्तर गरिरहेको हुन्छ। यी सानासाना छनोटहरूले नै अन्ततः उसको जीवनको दिशा, चरित्र र भाग्य निर्माण गर्छन्। त्यसैले जीवनलाई बुझ्ने मूल दृष्टि भनेको छनोटको दर्शन हो।मानिस बाहिरी परिस्थितिभन्दा बढी आफ्नै…
काठमाडौँ– राष्ट्रिय सभाले प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण, महिलाको अधिकार संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यसहितको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन्। प्रस्ताव पारित भएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था मिलाउन…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिले पार्टीभित्रको नयाँ शक्ति सन्तुलन स्पष्ट पारेको छ। सभापति रवि लामिछाने नेतृत्वको समूह सबैभन्दा बलियो देखिएको छ भने बालेन शाह निकट समूह दोस्रो ठूलो शक्तिका रूपमा स्थापित भएको छ। बुधबार पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले पद तथा गोपनीयताको…