संघीय निजामती सेवा विधेयक २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित - Chaitanya News
  • 2026-06-08
  • 00:22:50
  • आइतबार,जेठ २४, २०८३
  • संघीय निजामती सेवा विधेयक २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित

    संघीय निजामती सेवा विधेयक २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित

    काठमाडौँ– संघीय निजामती सेवा विधेयक २०८२ बहुमतले पारित भएको छ । आज (आइतबार) प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित गरेको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त विधेयक संसदमा पेश गरेका थिए।

    संसद् बैठकमा व्यापक छलफलपछि सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरे।