काठमाडौँ– आज (आइतबार)राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन संसदबाट सर्वसम्मत पारित भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पेश गर्दै सभामुखले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए।
संसदमा उपस्थित सांसदहरूको बहुमतले विधेयक पारित भएको हो।