Chaitanyakhabar
काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक भएका छन्।
आज (बुधबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै असार ९ गतेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गरेका हुन्।
सुदूरपश्चिमभर अविरल वर्षाः बाढी–पहिरोको जोखिम बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह
बोस्नियालाई २–० ले पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
अमेरिका र इरानका अधिकारीबीच दोहामा अप्रत्यक्ष वार्ता, यस्ता छन् छलफलका विषय
अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध, कतै एकतर्फी सुचारु, कतै पूर्ण रूपमा बन्द (सूचनासहित)
धनगढी– सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर, दार्चुला, डडेल्धुरा लगायतका जिल्लामा निरन्तर वर्षा भइरहेको छ। केही स्थानमा भारी वर्षा पनि भइरहेको छ।…
काठमाडौं– सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहिबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो। अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एकएक गोल गरे। ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता…
काठमाडौँ– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र इरानका अधिकारीबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ। हिजो (बुधबार) कतार र पाकिस्तानका मध्यस्थकर्ताको उपस्थितिमा अमेरिका र इरानका प्रतिनिधिले प्राविधिक स्तरको अप्रत्यक्ष छलफल गरेका हुन्। एक कूटनीतिज्ञका अनुसार दोहा वार्ता हालै स्विट्जरल्याण्डको लेक लुसर्नमा भएको छलफलबाट प्राप्त प्रगति र दुवै पक्षले जुन…
पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सिर्जना पाण्डेका अनुसार आव २०८०–८१ मा दुई हजार मेट्रिक टन युरियाको माग गरिएको थियो। यसमध्ये एक हजार…
काठमाडौँ– आज (बिहीवार) बिहान ११ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकसिंहदरबारमा बस्ने भएको हो। आजको बैठकमा सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसपछि बैठक व्यवस्थापन कार्यतर्फ प्रवेश गर्ने संसद् सचिवालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला…
कास्की– पोखरा महानगरपालिकाको १९औँ नगर सभाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ। नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु। सात अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो। महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका…