काठमाडौँ– उपसचिव वा सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । आज (आइतबार) आयोगको केन्द्रिय कार्यालयले सूचना जारी गरी लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरी उम्मेदवार सिफारिस गरेको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं.१७१८२–१७१८३–०८१(८२ (खुला र महिला), नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, वि. एण्ड आ.उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ।
यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८१–०८१–८२ (आ.प्र.०, नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, वि.एण्ड आ। उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार पनि सिफारिस गरिएको छ।
![]()