प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै - Chaitanya News
  • 2026-07-02
  • 12:04:26
  • बिहिबार,आषाढ १८, २०८३
  • प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

    प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

    काठमाडौँ– आज (शुक्रबार) दिउँसो २ बजे सिंहदरवारमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ।

    नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक बस्न लागेको हो।

    बैठकमा संक्रमणकालीन न्यायबारे छलफल हुने बताइएको छ ।