आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-05-13
  • 20:06:03
  • बुधबार,बैशाख ३०, २०८३
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौँ– आज (सोमबार) दिउँसो १ बजे संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक बस्ने तय भएको छ।

    बैठक सिंहदरबारमा बस्नेछ। आज बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ।