काठमाडौँ– आज (आइतबार) बैठक बिहान ९ बजे संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ।
आजको बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।