लिङ्देनले भने: गृहमन्त्रीसँग नैतिकता छ भने राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुस् - Chaitanya News
  • 2026-05-13
  • 20:10:18
  • बुधबार,बैशाख ३०, २०८३
  • लिङ्देनले भने: गृहमन्त्रीसँग नैतिकता छ भने राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुस्

    लिङ्देनले भने: गृहमन्त्रीसँग नैतिकता छ भने राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुस्

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई नैतिकता छ भने राजीनामा दिएर भिजिट भिसा प्रकरणमा छानबिनका लागि सहयोग गर्न आग्रह गरेका छन्।

    आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सहसचिवभन्दा ठुलो व्यक्ति को हुन्छ ? मन्त्री बाहेक भन्दै प्रश्न गरे। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारसँग सहमति गरेर लुटमा साथ दिएको आरोप लगाए।