संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-07-02
  • 13:35:57
  • बिहिबार,आषाढ १८, २०८३
  • संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेको संसदीय समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान १०ः३० बजे बस्ने छ ।

    आज बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुने कार्यसूची छ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४१औँ बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ।