लोक सेवा आयोगद्धारा नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस (हेर्नुहोस् सूची) - Chaitanya News
  • 2026-06-10
  • 13:13:05
  • बुधबार,जेठ २७, २०८३
  • लोक सेवा आयोगद्धारा नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस (हेर्नुहोस् सूची)

    लोक सेवा आयोगद्धारा नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस (हेर्नुहोस् सूची)

    काठमाडौँ– नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस गीरएको छ।

    आज (बुधबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले सूचना जारी नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर ११९०१–०८०(८१ (खुला), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।