Chaitanyakhabar
काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
आज (बुधबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक गरेका हुन्।
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ मनोनीत
सन् २०२६ को जुनमा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिए
लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)
दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै, के छ कार्यसूची ?
काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरिएको छ। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले आईटी तथा डिजिटल नीति विज्ञ डा। अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा.दिपेश्वर मान श्रेष्ठ…
काठमाडौँ– सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले अध्यागमन विभागको तथ्याङ्क सार्वजनिक गर्र्दै जुनमा हवाई मार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि भएको जनाएको छ । यो सङ्ख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए। त्यसैगरी कोभिड–१९…
1.राष्ट्रिय जनगणना, २०७८ अनुसार नगरपालिकामा बसोबास गर्ने जनसंख्या कति प्रतिशत छन ? A) 64.17 % B) 65.17 % C) 67.17 % D) 66.17 % 2.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् । जलसन्धि जोड्ने /छुट्याउने…
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो १०० दिनमा प्रशासनिक सुधारका विभिन्न कदममध्ये सबैभन्दा धेरै चासोको विषय बनेको निर्णय हो– छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन। विज्ञान र प्रविधिको क्षेत्रलाई पहिलो पटक स्पष्ट राजनीतिक नेतृत्व र संस्थागत संरचना प्रदान गर्ने उद्देश्यले गठन गरिएको यो मन्त्रालयलाई सरकारले दीर्घकालीन आर्थिक रूपान्तरणको आधारका रूपमा…
धनगढी– सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर, दार्चुला, डडेल्धुरा लगायतका जिल्लामा निरन्तर वर्षा भइरहेको छ। केही स्थानमा भारी वर्षा पनि भइरहेको छ।…
काठमाडौं– सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहिबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो। अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एकएक गोल गरे। ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता…