सामान्य प्रशासन मन्त्रालयद्धारा २३ जना नायव सुब्बाको सरुवा - Chaitanya News
  • 2026-09-22
  • 08:45:05
  • मंगलबार,आश्विन ०६, २०८३
  • सामान्य प्रशासन मन्त्रालयद्धारा २३ जना नायव सुब्बाको सरुवा

    सामान्य प्रशासन मन्त्रालयद्धारा २३ जना नायव सुब्बाको सरुवा

    काठमाडौँ– दुई दर्जन नायव सुब्बा (नासु) को सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो (बुधबार) अतिरिक्त समूहमा रहेका राजपत्र अनंकित २३ नायब सुब्बाको सरुवा गरेको हो ।

    मन्त्रालयका अनुसार, सरुवा भएका कर्मचारीहरूलाई संघीय तहअन्तर्गतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ।