लक्ष्मी बैंक लिमिटेडले यो वर्ष सेयरधनीलाई लाभांश नदिने - Chaitanya News
  • 2026-08-02
  • 21:57:47
  • आइतबार,साउन १७, २०८३
  • लक्ष्मी बैंक लिमिटेडले यो वर्ष सेयरधनीलाई लाभांश नदिने

    लक्ष्मी बैंक लिमिटेडले यो वर्ष सेयरधनीलाई लाभांश नदिने

    काठमाडौं– लक्ष्मी बैंक लिमिटेडले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ। आज बसेको बैंक सञ्चालक समितिको बैठकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो।

    उक्त बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने पनि निर्णय गरेको छ। गत वर्ष यो बैंकले ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश दिएको थियो।