यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय - Chaitanya News
  • 2026-05-13
  • 22:02:21
  • बुधबार,बैशाख ३०, २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय

    काठमाडौँ– मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक भएका छन्।

    आज (बुधबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन्।