प्रदेश तथा स्थानीय तहमा जाने विवरण सार्वजनिक, कुन पालिकालाई कति बजेट ? - Chaitanya News
  • 2026-07-05
  • 08:22:18
  • आइतबार,आषाढ २१, २०८३
  • प्रदेश तथा स्थानीय तहमा जाने विवरण सार्वजनिक, कुन पालिकालाई कति बजेट ?

    प्रदेश तथा स्थानीय तहमा जाने विवरण सार्वजनिक, कुन पालिकालाई कति बजेट ?

    काठमाडौँ– अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले आज सो विवरण सार्वजनिक गरेको हो।

    सङ्घीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान , समपूरक अनुदानबापत जाने विवरण सार्वजनिक गरेको जनाएको छ।

    यो अनुदान रकमका आधारमा आफ्नो स्रोत समेत जोडेर प्रदेश तथा स्थानीय तहले बजेट सार्वजनिक गर्ने गरेका छन्।