आर्थिक विधेयक प्रतिनिधिसभामा टेबुल - Chaitanya News
  • 2026-06-05
  • 00:39:34
  • बिहिबार,जेठ २१, २०८३
  • आर्थिक विधेयक प्रतिनिधिसभामा टेबुल

    आर्थिक विधेयक प्रतिनिधिसभामा टेबुल

    काठमाडौँ– प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा टेबुल गरेको आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि विधेयक टेबुल गरेका हुन्।

    प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्री पौडेलले बजेट टेबुल गरेका हुन्।