बजेट प्रतिनिधिसभामा टेबुल - Chaitanya News
  • 2026-06-05
  • 02:18:12
  • बिहिबार,जेठ २१, २०८३
  • बजेट प्रतिनिधिसभामा टेबुल

    बजेट प्रतिनिधिसभामा टेबुल

    काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा आर्थिक वर्षको बजेट टेबुल गरेका छन्।

    प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्री पौडेलले बजेट टेबुल गरेका हुन्।