अब वृद्धभत्ता पाउन ७० वर्ष पुग्नपर्ने - Chaitanya News
  • 2026-06-05
  • 02:18:04
  • बिहिबार,जेठ २१, २०८३
  • अब वृद्धभत्ता पाउन ७० वर्ष पुग्नपर्ने

    अब वृद्धभत्ता पाउन ७० वर्ष पुग्नपर्ने

    काठमाडौं– वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने भएको छ । सरकारले आजको बैठकमा वृद्धभत्ता पाउने उमेर बढाएको घोषणा गरेको हो ।

    यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो।

    उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन्।