हेर्नूहोस् यस्तो छ आगामी आर्थिक वर्षको बजेट, (पूर्णपाठ) - Chaitanya News
  • 2026-06-05
  • 02:18:43
  • बिहिबार,जेठ २१, २०८३
  • हेर्नूहोस् यस्तो छ आगामी आर्थिक वर्षको बजेट, (पूर्णपाठ)

    हेर्नूहोस् यस्तो छ आगामी आर्थिक वर्षको बजेट, (पूर्णपाठ)

    काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२÷०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको छ। चालू आर्थिक वर्षको १८ अर्ब ६० अर्ब ३० करोड रहेको छ।