कोशी, गण्डकी लगायतका नदीबाट कलकत्तासम्म पानीजहाज सञ्चालनका लागि अध्ययन गरिने: सरकार - Chaitanya News
  • 2026-06-05
  • 02:18:44
  • बिहिबार,जेठ २१, २०८३
  • कोशी, गण्डकी लगायतका नदीबाट कलकत्तासम्म पानीजहाज सञ्चालनका लागि अध्ययन गरिने: सरकार

    कोशी, गण्डकी लगायतका नदीबाट कलकत्तासम्म पानीजहाज सञ्चालनका लागि अध्ययन गरिने: सरकार

    काठमाडौँ– सरकारले कोशी, गण्डकी लगायतका मुख्य नदीबाट कलकत्तासम्मको पानीजहाज सञ्चालनका लागि अध्ययन गर्ने बताएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै सो घोषणा गरेका हुन।

    ‘यस्तै उनले अन्तरदेशीय जल यातायात विकास विस्तार र प्रवर्द्धनका लागि अध्ययन गरिने बताए । कोशी, गण्डकी लगायत नेपालका प्रमुख नदी हुँदै कलकत्ता बन्दरगाह सम्मको जल यातायात सञ्चालनका लागि आवश्यक तयारी गरिने छ,’ उनले भने।