टेलिकमको ३० प्रतिशत सेयर पब्लिकलाई बेच्ने रकारको घोषणा - Chaitanya News
  • 2026-06-05
  • 02:18:14
  • बिहिबार,जेठ २१, २०८३
  • टेलिकमको ३० प्रतिशत सेयर पब्लिकलाई बेच्ने रकारको घोषणा

    टेलिकमको ३० प्रतिशत सेयर पब्लिकलाई बेच्ने रकारको घोषणा

    काठमाडौँ– सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरिने घोषणा गरेको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

    अहिले टेलिकमको करिब ८ प्रतिशत सेयर मात्रै सर्वसाधारणको छ। अधिकांश हिस्सा सरकारको हुने गरी यो सेयर बेच्ने अर्थमन्त्री पौडेलले बताए।