सहकारी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड बजेट - Chaitanya News
  • 2026-06-05
  • 02:18:15
  • बिहिबार,जेठ २१, २०८३
  • सहकारी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड बजेट

    सहकारी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड बजेट

    काठमाडौँ– सहकारी विकास मन्त्रालयले १ खर्ब १८ अर्ब ३४ करोड बजेट पाएको छ।

    आगामी आर्थिक वर्ष २०८२–८३ का लागि संसद्मा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रस्तुत गरेको बजेट भाषणमार्फत उक्त मन्त्रालयका लागि सो बजेट घोषणा गरेका हुन्।