भौतिक मन्त्रालयले पायो १ खर्ब ५२ अर्ब बजेट - Chaitanya News
  • 2026-06-05
  • 02:18:12
  • बिहिबार,जेठ २१, २०८३
  • भौतिक मन्त्रालयले पायो १ खर्ब ५२ अर्ब बजेट

    भौतिक मन्त्रालयले पायो १ खर्ब ५२ अर्ब बजेट

    काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले आगामी आर्थिक वर्ष (२०८२–०८३)का लागि १ खर्ब ५२ अर्ब बजेट पाएको छ।

    अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषणमार्फत भौतिक मन्त्रालयका लागि विनियोजित बजेटबारे घोषणा गरेका हुन्।