काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८२–०८३ को बजेट स्वीकृत गरेको छ।
आज (बिहीबार)बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको अनुमान बजेट स्वीकृत गरेको हो।
अब केहीबेरमै अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्ने छन्।