काठमाडौं आइपुगे न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स - Chaitanya News
  • 2026-05-13
  • 23:18:51
  • बुधबार,बैशाख ३०, २०८३
  • काठमाडौं आइपुगे न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स

    काठमाडौं आइपुगे न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स

    काठमाडौँ– न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स काठमाडौं आइपुगेका छन्। उनी दुई दिने औपचारिक भ्रमणको लागि नेपाल आइपुगेका हुन्। भ्रमणको क्रममा उनले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

    साथै, परराष्ट्रमन्त्री डा. ज राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।